सैन्य कू को विरोध गरेपछि राष्ट्रसंघका लागि बर्मेली राजदूत बर्खास्त

१५ फागुन ७७, आइतबार

१६ फागुन, एजेन्सी ।
बर्माको सैन्य शासकले संयुक्त राष्ट्रसंघ महा सभामा विवादास्पद अभिव्यक्ति दिएको भन्दै राजदूतलाई बर्खास्त गरेको छ।

महा सभामा भाषण गर्ने क्रममा राजदूत क्यो मो तुनले आफ्नो देशको सैन्य शासकलाई कुनै पनि प्रकारको सहयोग नगर्न अपील गरेका थिए। जनसम्म लोकतान्त्रिक सरकार जनताको हातमा आउँदैन, तबसम्म विदेशी शक्तिले सैन्य शासकमाथि दबाब राखिरहनुपर्ने उनको आशय थियो।

तुनले आफ्नो देशमा लोकतन्त्र बहालीमा सहयोगका लागि सेनाविरुद्ध कारबाहीका लागि जुनसुकै साधनको प्रयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका थिए। उनले आफू पूर्ववर्ती सरकारको प्रतिनिधि भएकाले यसो भनेको प्रष्ट पारेका थिए।

उनले भनेका थिए, ‘हामी अन्तरराष्ट्रिय समुदायसँग सैनिक तख्तापलट समाप्त गर्न, निर्दोष मानिसमाथिको अत्याचार रोक्न र लोकतन्त्रको पुनःस्थापना निम्ति सहयोग गर्न आग्रह गछौं।’

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि आङ सान सुकी लगायतका शीर्ष नेताहरुलाई नजरबन्दमा राखिएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top