सौराहामा पर्यटकको चहलपहल बढ्याे

१६ कात्तिक ७७, सोमबार

१७ कात्तिक, चितवन।

कोरोना कहरका थला बनेको मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा चहलपहल सुरु भएको छ । विगत ७ महिनादेखि ठप्प रहेको सौराहामा दशै सकिएसगैँ चहलपहल छाएको हो ।

लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेकोमा व्यवसायीहरु आशावादी देखिएका छन् । यस्तै सौराहासगैँ चितवनको पर्यटकीय क्षेत्र पटिहाजी, जगतपुर, मेघौली र गोलाघाट क्षेत्रमा समेत आन्तरीक पर्यटकहरु बढी रहेका छन् । दशैँको टीकाको दिन यता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यावसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

Advertisement

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी पनि सुरु भएको छ । सौराहाबाट काठमाडौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको व्यावसायीहरुको भनाइ छ । आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको व्यावसायीहरुले बताएका छन् ।

सौराहामा १ सय २० वटा बढी होटल र ७० वटा बढी रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top