स्पेनिस ला लिगामा रियल मड्रिडको सानदार जित

३० बैशाख ७८, शुक्रबार

३१ बैशाख, काठमाडौं । उपाधि होडमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

ग्रानडालाई उसकै मैदानमा ४–१ गोल अन्तरले हराउँदै रियल मड्रिडले सानदार जित दर्ता गरेको हो ।

रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले एक एक गोल गरे ।

Advertisement

जितपछि रियलले शीर्षस्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी छोट्याएको छ ।

रियल मड्रिडको ३६ खेलबाट ७८ अंक छ भने शीर्षस्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ८० अंक छ ।

Advertisement

तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top