स्याफ्रु–रसुवागढी सडक ६ दिनपछि खुल्यो, काठमाण्डौ आउँदै ४५ कन्टेनर

६ असार ७८, सोमबार

६ असार, रसुवा ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक ६ दिनपछि सञ्चालनमा आएको छ । धुन्चेदेखि रसुवागढीसम्म विभिन्न ठाउँमा गएको पहिरोको कारण ६ दिनदेखि सडक बन्द थियोे ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको लिङलिङमा गएको पहिरो पन्छाउने काम सकिएसँगै सवारी साधन सञ्चालन हुन थालेका छन् । सडक सञ्चालनमा आएसँगै ४५ वटा कन्टेनर काठमाण्डौतर्फ लागेको प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताए ।

Advertisement

पासाङ ल्हामु मार्ग अन्तर्गत रसुवा खण्डमा अहिले अवरोध छैन । यद्यपि नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक भने एक हप्ता अघिदेखि नै बन्द छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top