हङकङमा जारी प्रदर्शन थप हिंसात्मक बन्दै

१९ असोज ७६, सोमबार

२० असोज, एजेन्सी । हङकङमा जारी सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सुरक्षाकर्मीले उक्त कदम नियन्त्रणका लागि बल प्रयोग गर्दा आन्दोलनले हिंसात्मक रुप लिएको छ । हजारौंको संख्यामा सडकमा ‍र्यालीमा सहभागी भएकाहरुमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा दोहोरो झडप भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Advertisement

सरकारले केही दिनअघि आन्दोलनकारीलाई मास्क लगाउन प्रतिबन्ध लगाएपनि त्यसको उल्लंघन भएको छ । प्रदर्शनका क्रममा आइतबार राति पनि कयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका जनाइएको छ ।

प्रदर्शनकारीहरुले विभिन्न व्यापारीक तथा निजी भवनहरुमा तोडफोड र आगजनी गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको हो । उनीहरुले सुरक्षार्कीलाईसमेत इँटा प्रहार गरेको बताइएको छ ।

Advertisement

लामो समयदेखि सरकारको विरोधमा हङकङमा आन्दोलन भइरहे पनि समस्या समाधानका लागि प्रशासनले चासो देखाएको छैन ।

हङकङमा चार महिनादेखि आन्दोलन भइरहँदा अन्तराष्ट्रिय समुदायलेसमेत चासो देखाएका छन् । चीन सरकारले पनि उक्त आन्दोलनलाई मथ्थर पार्न कुनै कदम नचालेको आरोप लाग्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top