हातेमालोको २१ औँ हप्ता, सरसफाईलाई निरन्तरता

१ असार ७५, शनिबार

विराटनगर, असार २
समाजमा सरसफाईको महत्व दर्शाउँदै साप्ताहिक रुपमा विभिन्न सरसफाईका अभियानहरु सञ्चालन गर्दै आईरहेको संस्था परिवर्तन का लागि हातेमालोले २१ औँ हप्तामा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ ।

परिवर्तनका लागि हातेमालोले आफ्नो सरसफाई महाअभियानको २१औँ हप्तामा बिराटनगर– ५ चाँदनि चोकमा रहेको लेखनाथ को मुर्ती रङ रोगन गर्नुका साथै सरसफाइका कामहरु गरेको हो । हातेमालोको अभियानमा सहभागी अभियान्ताहरुले चाँदनि चाैकको लेखनाथ मुर्ती रङरोगन गर्नुका साथै त्यहाँ रहेको हटिया वरीपरी सरसफाइ गरेका थिए ।

आफुहरुले समाजमा सन्देश दिन सरसफाई कार्यक्रम गरेको र यसमा सबैको साथ चाहिएको परिवर्तन का लागि हातेमालोका अभियान्ता बिनोद चाहारले बताए ।

Advertisement


अर्का अभियान्ता राम पोखरेलले अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिँदै आफुहरुको अभियानबाट समाजले सरसफाईको पाठ सिक्न आवश्यक रहेको बताए । उनले समाज बदल्न पहिले आफु बदलिन आवश्यक रहेकोले सरसफाई अभियानमा गाँसिन सबैसँग आग्रह गरे ।

हातेमालोले २१ औँ हप्तासम्म आइपुग्दा विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top