NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

हिड्दै गएकी लक्ष्मीको मृत्यु नोबेलमा कसरी भयो ?

शनिबार कार्तिक १ , २०७७
Reading Time: 1 min read
A A
हिड्दै गएकी लक्ष्मीको मृत्यु नोबेलमा कसरी भयो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ कात्तिक, विराटनगर ।
विराटनगरस्थित नोबेल अस्पतालमा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । शुक्रबार हिँड्दै अस्पताल गएकी विराटनगर- ३ की लक्ष्मीकुमारी भट्टराईको अचानक मृत्यु भएपछि आफन्तहरुले यस्तो आरोप लगाएका हुन् ।

शुक्रबार श्वासप्रस्वास र छातीमा समस्या भएर नोबेल अस्पताल पुगेकी लक्ष्मीकुमारी भट्टराईलाई पनि अस्पतालले यही वार्डमा भर्ना गर्यो । तर तत्कालै गर्नु पर्ने उपचार भने अस्पतालले सुरु गरेन । ५० वर्षीय लक्ष्मीकुमारीलाई छातीमा निकै समस्या र स्वास फेर्नसमेत गारो भइरहेको थियो । तर इमरजेन्सीमा विरामी छटपटाइ रहे पनि कुनै पनि डाक्टरहरु हेर्न आएनन् ।

लक्ष्मीका आफन्तले डाक्टरहरुलाई हार गुहार गरे । सकेको जानेको स्थानमा पहल गरे, अस्पताल प्रशासनले आइसियु पनि खाली छ भन्यो । तर न त डाक्टरहरु आएर विरामीलाई हेरे,न त उनलाई आइसियुमा नै लागियो । विराटनगर ३ की लक्ष्मीकुमारीलाई उनका ज्वाईले मोटरसाइकलमा राखेर बेलुका ६ बजे अस्पताल पुर्याएका थिए । विरामी महिलाले मोटरसाइकलबाट उत्रेर आफै हिडेर इमजेन्सी वार्डसम्म पुगिन् । तर त्यसको करिब डेढ घण्टा पछि उनको ज्यान गयो ।

LS Auto

लक्ष्मीलाई अस्पताल पुर्याउने उनका ज्वाईका अनुसार लक्ष्मीको मृत्यु हुनु करिब ५ मिनेट अघिमात्रै चिकित्सकले उनलाई हेरेको र कुनै औषधी सुई मार्फत दिएर गएका थिए । त्यस लगत्तै लक्ष्मी छटपटाउन थालिन् । आफुलाई निकै गारो भएको इशारा गर्न थालिन् । लक्ष्मीका ज्वाईले आत्तिएर फेरि डाक्टरहरुलाई गुहारे । तर डाक्टरहरु निकै समय लगाएर मात्र विरामी छेउ आए । अनि हामीले औषधी दिएका छौँ आत्तिनु पर्दैन भने । तर करिब ५ मिनेटभित्रै उनको मृत्यु भयो ।

हिजोदेखि लक्ष्मीको शव इमजेन्सी वार्डको त्यही बेडमा छ जहाँ उनी भर्ना भएकी थिइन् । विरामीका आफन्त लक्ष्मीको मृृत्यु अस्पतालको लापरवाहीका कारण भएको बताउँछन् ।जुन घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ । इमरजेन्सीमा भर्ना गरे पश्चात पनि धेरै समयसम्म डाक्टरहरुले हेर्दै नहेर्नु अस्पतालको लापरवाही भित्र पर्दछ । त्यसमाथि औषधी दिनासाथ विरामीलाई झन समस्या भयो भन्दा पनि अस्पतालबाट हेलचेक्राईं गरेको देखिन्छ ।

विरामीको मृत्यु भए पछि पनि उनको मृत्युको कारण के हो भनेर सोध्दा अस्पतालले मौनता साधेको छ । न उनलाई उपचार गर्ने डाक्टरहरुले नै कुनै जवाफ दिएका छन् । मृतक लक्ष्मीका आफन्त भन्छन् समयमा डाक्टरहरुले नहेर्नु र पछि गलत औषधी दिएका कारण उनको ज्यान गएको हो । सरसर्ती हेर्दा देखिन्छ पनि त्यस्तै सास फेर्न गारो भएको विरामीलाई के आधारमा कुन औषधि ती डाक्टरले विरामीलाई दिए त ? अहिले मृत्युको कारण के हो भनेर सोध्नका लागि पनि अस्पतालमा जिम्मेवार ब्यक्ति कोही भेटिदैनन् । यदि यो घटनामा केही गलत नभएको भए किन अस्पताल प्रशासन वा डाक्टरहरु भागिरहेका छन् भन्दै प्रश्न गर्छन मृतकका आफन्त ।

शुक्रबारदेखि लक्ष्मीको शव इमरजेन्सीबाट उठ्न सकेको छैन । जहाँ अरु विरामीहरु पनि रहेका छन् । आफ्नै छेउमा विरामीको मृत्यु हुनु र लाश पनि दुई दिन वित्न लाग्दासमेत नउठ्दा आफुहरु निकै त्रसित भएको उनीहरु बताउँछन् । हामी अस्पताल पुग्दा पनि रिसेप्सनमा बस्ने कर्मचारीबाहेक अस्पताल प्रशासनका कोही भेटिएनन् । मृतकका आफन्तले तोडफोडलगायतका गतिविधि गर्न नपाउँन भन्ने उद्येश्यले यहाँ प्रहरीको भने बाक्लै उपस्थिति देखिन्छ । तर आफ्नै अस्पतालमा विरामीको मृत्यु हुँदा के कारणले भयो । अस्पताल वा चिकित्सकहरुको गल्ती थियो, थिएन । विरामीमा अरु केही समस्या थियो, थिएन यसबारे अहिलेसम्म अस्पतालले कुनै प्रतिक्रिया दिएको छैन । न त अस्पतालका तर्फबाट आधिकारिक ब्यक्ति अगाडी आएर भन्न सकेका छन् । अरु त अरु विरामीको मृत्युभए पछि शव गृहमा लैजानु पर्ने हो । तर इमरजेन्सीमा अरु विरामीहरुलाई मानसिक असर परुन्जेल सम्म पनि अस्पतालले वास्ता नगर्दा दालमा केही कालो होइन पुरै दाल नै कालो त होइन भन्ने आशंका गर्ने यथेष्ठ ठाउँ देखिएको छ ।

अस्पतालमा आएका सबै विरामी ठीक हुन्छन् भन्ने हुँदैन । सवै चिकित्सकै हातमा पर्ने वित्तिकै निको हुन्छन भन्ने पनि हुदैन तर समयमै र सहि उपचार पाउँदा विरामी सन्चो हुने, ज्यान बच्ने हुन्छ भने कतिलाई जति नै प्रयास गर्दा पनि बचाउँन सकिदैन । चाहे जुनसुकै कारणले विरामीको ज्यान गएको होस, यसबारे जान्ने अधिकार उसको परिवारलाई अवस्य हुन्छ । र त्यो जिम्मेवारी चिकित्सक र सम्बन्धित अस्पतालको हुने हुदा यो कर्तव्यबाट उनीहरु पछि हट्न पाउदैनन् ।

यस घटनामा त आफै हिडेर ईमजेन्सीको वेडसम्म पुगेकी विरामीको सामान्य उपचार सुरु गर्नासाथ मृत्यु भएको छ । भने यस्तो घटनामा अस्पताल झन धेरै जवाफदेही हुनुपर्ने हो । न कि भाग्नु पर्ने हो । अस्पताल प्रशासन अगाडी नआउँने र मृतक पक्षका केहीलाई ढुंगामुढा गरेको निहुमा प्रहरी नियन्त्रणमा राखिएकाले उनीहरुको रिहाई र मृत्युबारे चित्तबुझ्दो जवाफ दिएमात्रै आफुहरुले शव उठाउने मृतकका आफन्तले बताएका छन् । प्रदेश १ कै सुविधा सम्पन्न र जटिल शल्लेक्रियाका लागि चर्चित अस्पताल मध्येको एक हो नोबेल अस्पताल तर पटक पटकका यस्ता घट्नाका कारण अस्पताल विवादित बन्दै आलोचित हुँदै आएको छ ।

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने
अन्तर्राष्ट्रिय

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान
अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.