हिमाल आरोहणका लागि बुधवार ४० जनाले अनुमति लिए

२५ चैत ७७, बिहीबार

२५ चैत, काठमाडौं । वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि २५ जना र धौलागिरिका लागि १५ जनाले बुधबार अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन । यो सँगै यस वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या ३ सय ४३ पुगेको छ । अनुमति लिएकामध्ये ४० समूहका २ सय ६९ जना पुरुष र ७४ जना महिला छन् । सगरमाथा आरोहणका लागि २० समूहका १ सय ९२ जना, मनास्लुका लागि १ जना, अन्नपूर्णका लागि ४ समूहका ४४ जना, धौलागिरिका लागि ४ समूहका ३० जना, ल्होत्सेका लागि ५ समूहका ३९ जना रहेका छन् । त्यस्तै मकालुका लागि १ समूहका ८ जना, नुप्त्सेका लागि ३ समूहका २३ जना, पुमरीका लागि १ समूहका ५ जना, टुकुचेका लागि १ जनाले अनुमति लिएका छन् ।

आउँदो सिजनमा हुने आरोहणका लागि अनुमति लिनेबाट सरकारले अहिलेसम्म २७ करोड ५२ लाख १० हजार ४ सय ९९ रुपैयाँ राजश्व संकलन गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top