‘हेपाहा र कपटीलाई साथी नबनाउ’

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् नेता नेपालले बुद्धजयन्ती तथा उभौलीको अवसरमा शुभकामना व्यक्त गर्दै बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र आपसी सद्भाव एवं एकता कायम गर्न बुद्धमन्त्र महत्वपूर्ण भएको बताए ।

Advertisement

उनले गौतम बुद्धको त्रिसंयोग (जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण) परेकाले आजको विशेष रहेको उनको भनाई छ । बुद्धको त्याग, तपश्या, निष्ठा र ज्ञान जीवनका लागि महत्वपूर्ण मन्त्र एवं जीवन दर्शन रहेको उनले उल्लेख गरे ।

‘जीवनमा उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्धदर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु हुन् । बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।

Advertisement

यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’ नेता नेपालले भने ।

कोरोनाको दोस्रो लहरका कारण माहामारी फैलिरहेका बेला हामीले भौतिक दूरी कायम राख्दै भविष्यमा आउन सक्ने स्वास्थ्य संकटबाट मुक्त हुन सकौं भनी उनले शुभकामना व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top