हेर्नुहोस् १६५ मध्ये २२ स्थान जित्ने कांग्रेसले कहाँ कहाँ जित्यो (सूचीसहित)

२६ मंसिर ७४, बुधबार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६४ स्थानको नतिजा सार्वजनिक भएको छ। मंगलबार साँझ ११ बजेसम्म निर्वाचन आयोगले दिएको नतिजा अनुसार एमाले सबैभन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ। माओवादीले ३६, कांग्रेसले २२, राजपाले ११, संघीय समाजवादी फोरमले १०स्थानमा जित हात पारेका छन्।

यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र स्वतन्त्र एक-एक स्थानमा विजयी भएका छन्।

अब सुनसरी ३ को मात्र अन्तिम नतिजा आउन बाँकी छ।

Advertisement

हेर्नुहोस् १६५ मध्ये २२ स्थान जित्ने कांग्रेसले कहाँ कहाँ जित्यो (सूचीसहित)

  1. उदयपुर १:नारायण खड्का (३३१४२)
  2. नवलपरासी २: देवेन्द्र राज कडेल (३४१३०)
  3. बारा १: उमाकान्त चौधरी(२४४५०)
  4. सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)
  5. रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)
  6. नवलपरासी(पूर्व)१: शशांक कोइराला()
  7. सप्तरी ४:तेजुलाल चौधरी(२४११३)
  8. काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
  9. काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
  10. काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
  11. काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
  12. रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
  13. मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
  14. कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
  15. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
  16. डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
  17. रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
  18. रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)
  19. सुनसरी २: सिताराम मेहता (४१४९५)
  20. नवलपरासीपश्चिम २ देवेन्द्रराज कँडेल(३४१३०)
  21. सिरहा १: प्रदिप गिरि २३९५१
  22. सर्लाही-क्षेत्र नं. ४- अमरेशकुमार सिंह-२९६७५

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top