×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

१४ बोरा अवैध सुर्तीसहित पक्राउ

६ असार २०७५

विराटनगर,असार ६

प्रहरीले सुनसरीको बर्जु गाउँपालिका ४ गढि टोलबाट भन्सार छलेको १४ बोरा अवैध सुर्तीसहित मानिस पक्राउ गरेको छ।

Advertisement
Advertisement

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको १४ बोरा सुर्तीसहित सात वटा साइकल र तस्करीमा संलग्न सात जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी साहेबगञ्जको टोलीले उनीहरुलाई सुर्ती तस्करी गर्दै गरेको फेला पारेका थिए।

Advertisement
Advertisement

बरामद सुर्ती आवश्यक अनुसन्धान पश्चात बुधबार कारवाहीका लागी सेतुबन्ध भन्सार कार्यालयमा बुझाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top