×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

१७ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिङ सडक

३० भाद्र २०७७

३० भदौ, काठमाडौँ ।
नारायणगढ मुग्लिङ सडक खण्ड करिब १७ घण्टापछि सुचारु भएको छ । सोमबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको सडक खण्ड दिउँसो २.३० बजेबाट खुलेको हो ।

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सोमबार बेलुका ६ बजे एकतर्फी सूचारु भएकोमा राति १० बजे पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

Advertisement
Advertisement

Advertisement
Advertisement

चारकिलो नजिकको पहिरो हटाइएपनि उक्त सडकखण्डको विभिन्न स्थानमा साना पहिरोको कारण सडक एकतर्फी मात्रै खुलेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको भालुढुङ्गा, सिमलताल, जलबिरे लगायतको स्थानमा सडक एकतर्फी मात्रै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top