१७ वर्षीय विद्यार्थीले पत्ता लगाए नयाँ ग्रह

४ माघ, काठमाडौँ ।
अमेरिकी अन्तरिक्ष संस्था नासामा प्रशिक्षार्थी भएको तीन दिनमै अन्तरिक्षमा नयाँ ग्रह पत्ता लगाएका छन् । बिबिसीले जनाए अनुसार १७ वर्षीय किशोर वुल्फ कुकिअरले यस्तो पत्ता लगाएका हुन् ।

बिबिसीका अनुसार शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरु हेरिरहँदा वुल्फले अचानक अनौठो चिज देखेपछि यसबारे खोजी गर्दा ग्रहको पुष्टि भएको हो । उक्त अनौठो वस्तु १ हजार ३ सय प्रकास वर्ष टाढा रहेको समाचार नासाले पुष्टि गरेको छ ।

उनले देखेको अनौठो वस्तुलाई आफ्ना पर्यवेक्षकलाई देखाएपछि नयाँ ग्रहबारे पुष्टि भएको हो । वुल्फले पत्ता लगाएको नयाँ ग्रह पृथ्वी भन्दा ६ दशमलब ९ गुणा ठूलो रहेको पनि समाचारमा छ । जुन बस्नयोग्य नभएको र तरल पदार्थले भरिएको अनुमान गरिएको छ ।

Advertisement

बिबिसीका अनुसार ती किशोरले दुई महिना नासामा प्रशिक्षार्थीको रुपमा काम गरेर विद्यालय फर्किसकेका छन् । विदाको क्रममा उनले प्रशिक्षार्थी बन्ने मौका पाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top