२१ राजनीतिक संगठन मिलेर सशक्त संघर्ष गर्ने

२७ कात्तिक ७७, शुक्रबार

२८ कार्तिक, विराटनगर ।
२१ राजनीतिक संगठनहरुले राष्ट्र र जनताका पक्षमा जारी संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेका छन् ।

नेता सीपी गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको बैठकले जारी संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको जानकारी दिएका छन् ।

उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा कात्तिक २७ गे बसेको बैठकले उक्त निर्णय गरेको पनि जानकारी दिएका छन् । नेता गजुरेलले संघर्षको कार्यक्रम अन्तरगत मंसिर ७ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिने बताएका छन् ।

Advertisement

“यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तिमा एक–एक स्थानमा समेत आयोजना गर्ने प्रयत्न गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top