३ महिनामा १ सय २० जना बालबालिका माथि यौन दुव्र्यहार र बलात्कार !

बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुई जना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् ।यही अवधिमा १२ प्रतिशत १४ जना बालिका सामुहिक बलात्कारमा परेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top