४० दिनमा कोरोनाबाट ३ हजार २८८ जनाको मृत्यु

९ जेठ ७८, सोमबार

१० जेठ, काठमाडौँ ।

मुलुकमा कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था हेर्दा केही कमी आएको देखिएको छ ।

विज्ञहरूका अनुसार हाल समग्र नेपालको अवस्था हेर्दा कोभिडको पिक (उत्कर्ष) मा पुगेको जस्तो देखिए पनि एक सातापछि स्पष्ट अवस्था देखिनेछ । एक साताको विश्लेषणले संक्रमण लगभग स्थिर जस्तो देखिन्छ । तर मृत्युदर भने घटेको छैन ।

Advertisement

आइतबार भएको १८ हजार ९ सय ६५ नमुनाको पीसीआर परीक्षणमा ४०.०६ प्रतिशत अर्थात् ७ हजार ५ सय ९८ जना पोजिटिभ देखिएका छन् । १ सय ९३ जनाको मृत्यु भएको छ । गत वर्षदेखि हालसम्म कोभिडले मुलुकमा ६ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो साताको तुलनामा एक सातायता कोभिडले मृत्यु हुनेहरूको संख्या भने बढेको छ । यो साता हालसम्मकै बढी १ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने पछिल्लो साता १ हजार २ सय ८१ जनाको मृत्यु भएको थियो । दोस्रो लहरअन्तर्गत वैशाख १ देखि हालसम्मको ४० दिनमा कोभिडले ३ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top