९ महीनामा भित्रियो २९ करोड ६९ लाखको मोबाइल

१२ बैशाख, काठमाडौ । आर्थिक वर्ष २०७६÷७७ मा कोभिड–१९ महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भए पनि मोबाइल फोनको बजार भने झनै बढेको छ ।

बन्दाबन्दी खुकुलो भएपछि गतवर्ष साउनदेखि नै मोबाइल फोनको आयात दोब्बरले बढेकोमा चालू आवको नवौं महीनासम्ममा व्यवसायमा कमी आएको छैन ।

चालू आर्थिक वर्षको पहिलो ९ महीनामा नेपालमा रू. २९ करोड ६९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको छ ।

Advertisement

यो अघिल्लो वर्षको अवधिको तुलनामा दोब्बर बढी हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा रू. १४ अर्ब ६२ करोडको मोबाइल फोन भित्रिएको थियो ।

यस अवधिमा नेपालमा ५८ लाख ७१ हजार सेट मोबाइल भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा २० लाखभन्दा बढी हो, आव २०७६÷७७ को चैतसम्ममा ३८ लाख ४७ हजार सेट मोबाइल आयात भएको थियो ।

गत आर्थिक वर्षमा सरकारले बजेटमार्फत मोबाइल फोन आयातमा गरेको केही सहजताका कारण बढेको हो । तर, कोरोना शुरू भएर २०७६ चैत दोस्रो सातादेखि देशव्यापी बन्दाबन्दी भएपछि व्यवसायीहरू चिन्तित भएका थिए । तर, बन्दाबन्दी खुकुलो भएपछि असारदेखि नै मोबाइलको माग ह्वात्तै बढेपछि अन्य क्षेत्रको तुलनामा यो क्षेत्रले गति लिएको हो ।

यो समाचार आर्थिक अभियानमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top