×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जनताको जीवन र जीविका सरकारको प्राथमिकताः अर्थमन्त्री

१३ बैशाख २०७८

१३ वैशाख, काठमाडौँ ।
अर्थमन्त्री बिष्णु पौडेलले कोभिड–१९ सँग लड्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आइबिएन मिडियाले गरेको कार्यक्रममा उनले दोश्रो चरणको कोभिड चूनौतिलाई सामना गर्दै जनताको जीवन र जीविकालाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले विश्वव्यापी रूपमा देखिएको कोरोना संक्रमणको दोश्रो महामारीलाई पराजित गर्दै मुलुकको अर्थतन्त्र र नागरिकको जीवन पुरानै अवस्थामा फर्काउनुपर्ने चूनौति आएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले सरकारको सही नीतिका कारण नै पहिलो चरणको कोरोना महामारीलाई नियन्त्रण गर्न सरकार सफल भएको दाबी गर्दै दोश्रो चरणको महामारीसँग जुध्न सरकारले हरसम्भव प्रयास गरेको धारणा राखे।

त्यस्तै उनले सरकार बजेटको तयारीमा जुटेको भन्दै बजेट निर्माण गर्दा आवश्यक जायज र सम्भव सुझावलाई ग्रहण गरिने बताउए ।

कार्यक्रममा सहभागीहरूले कोरोना महामारीकाबीच निजी क्षेत्रको समस्या बढ्न सक्ने भन्दै देखिएका समस्या समधानका लागि सरकारले पहल गर्नुपर्ने उल्लेख गगरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top