×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

निषेधाज्ञा र लकडाउनविरुद्ध कांग्रेस, विकल्प भने दिएन

१० भाद्र २०७७

१० भदौ, काठमाडौँ ।
नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालिन र दिर्घकालिन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेसको कोरोना अनुगमन समितिले लक डाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालिन र दिर्घकालिन योजना ल्याउन माग गरेको हो ।

चार महिना लामो लक डाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको आरोप छ । बन्दका कारण जनताले दुःख पाएकोले अब संक्रमण न्यूनिकरण गर्दै बन्दको विकल्पमा तत्कालिन र दिर्घकालिन योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक प्रकाशशरण महतले बताए । सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनुपर्ने उनको भनाई छ ।

संक्रमणको दर बढीरहेको अवस्थामा नीजि क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए । नीजि अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउन सरकारले भनेपनि त्यो व्यवहारिक नभएको उनको तर्क छ । त्यसको सट्टा आवश्यक अस्तालहरुलाई कोभिड अस्पतालको रुपमा अगाडी बढाउने योजनाका साथ नीजि अस्पतालहरुसँग समन्वय गर्नुपर्ने सुझाव उनले दिए । स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी लगायतमा संक्रमणको जोखिम बढेकाले उद्धार र उपचारको जिम्मा सरकारले लिनुपर्ने, स्वास्थ्यकर्मीका लागि विमा कार्यक्रम तत्काल लागु गर्नुपर्ने र कोभिड जोखिम भत्ताको यथासिघ्र व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ ।

अहिले अक्सिजन र भेन्टिलेटरको समेत अभाव रहेकाले सरकारले त्यसतर्फपनि ध्यान दिनुपर्ने महतले बताए । विदेशमा अफ्ठ्यारोमा रहेका नागरिकहरुका लागि नियमित उडान खोल्नुपर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेण्टीका साथ बैकल्पिक उपाय सुनिश्चित गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top