१४ चैत, काठमाडौं ।

दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको छ। स्वास्थ्य मन्त्रालयले पत्रकारसम्मेलन गरी यस्तो जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ ।

उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । स्वाबको नमुना परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको देवकोटाले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top