×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने २ सय १८ सवारीसाधन नियन्त्रणमा

२६ बैशाख २०७८

२६ बैशाख, सर्लाही । प्रहरीले आइतबार सर्लाहीमा निषेधाज्ञा उल्लंघन गर्ने २ सय १८ वटा विभिन्न सवारीसाधनहरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये २११ वटा मोटरसाइकल र ७ वटा चारपांग्रे सवारीसाधनहरु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।

कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकको निर्णय अनुसार बैशाख २५ गते मध्यरातबाट लागु हुने गरि सात दिनको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

सोही अनुसार राती १२ बजेदेखि आज बिहान १० बजेसम्ममा निषेधाज्ञाको उल्लंघन गरेर संचालन भएका २१८ वटा सवारीसाधनहरु नियन्त्रणमा लिइएको प्रवक्ता कुवँरले बताए।

पक्राउ परेका सवारीसाधन कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर साँझ छाड्ने जनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top