घर, अफिस र सो रुम सजावट गनुपर्ने छ ? त्यसो भए डिए इन्टेरियर्स जानुस्

विराटनगर, चैत २७
विराटनगर—१० स्थित रोडशेष चोकमा सञ्चालीत डिए इन्टेरियर्सले अब देशभर सेवा दिन सुरु गर्ने भएको छ । विराटनगरका यूवा व्यवसायी अमित साहले करीब ४ वर्ष अघिदेखी विराटनगरमा घरको आन्तरीक सजावटमा सेवा दिँदै आएपनि १ वर्ष अघि औपचारीक रुपमा डिए इन्टेरियर्स, होम डिजाइन एण्ड आर्टस् नामक कम्पनी दर्ता गरेर सेवा दिँदै आएका थिए ।

सुरुमा विराटनगरलाई क्षेत्र बनाएर घर सजावटमा सेवा दिँदै आएको भएपनी अब अनलाइनका माध्यमबाट र सिधै सम्पर्क गरेको खण्डमा देशभर सेवा दिने भएको हो । उक्त कम्पनीले आधुनिक डिजाइनका फ्लोरिंग, टायल्सहरु, फर्निचरलगायत घरको आन्तरिक सजावटका लागि चाहिने सम्पूर्ण वस्तुहरु न्यनतम शुल्कमा उपलब्ध गराएर परामर्श सहितको सजावट सेवा दिँदै आएको छ ।

Advertisement

डिए इन्टेरियर्सले आफै कामदार तथा कालिगढ खटाएर आधुनिक फर्निचर(सोफा सेट), वार्डरव(आधुनिक दराज) उत्पादन गर्ने गरेको छ । डिए इन्टेरियर्समा आधुनिक भान्सा(किचेन), आधुनिक टिभि स्टेन, आधुनिक ओछ्यान(मोडुलर बेड) लगायत घर सजावटका सम्पूर्ण वस्तुहरु उपलब्ध छन् ।

सो इन्टेरियर्सले फल्स सैलिंग, सोफा सेट, अफिस सेट अप, सो रुम सजावटको सेवाहरु न्यूनतम शुल्कमा दिने गरेको कार्यकारी निर्देशक अमित साहले जानकारी दिए । उनले ४६ जना भारतीय जनशक्तिले आफ्नो उद्योगमा हाल काम गरेर आधुनिक दराज तथा फर्निचर उत्पादन गरिरहेको बताए । उनले घर सजावट गर्ने जो कोहि इच्छुकलाई सजावटका सम्पूर्ण वस्तुहरु उपलब्ध गराएर १० वर्ष सम्म निशुल्क मर्मतको सेवा समेत दिइने गरेको बताए ।

 

कार्यकारी निर्देशक साहले शौचालय, वाथरुम र भान्सा कोठा सवैभन्दा बढी प्रयोगमा आउने भएकाले राम्रो हुनुपर्ने बताउँदै यी कोठाहरुको सजावट र व्यवस्थापनमा पनि डिए इन्टेरियरर्सले न्यूनतम शुल्कमै विषेश सेवा दिने जानकारी दिए ।

उनले इन्टेरियर डिजाइन पश्चिमा संस्कृति सँग सम्बन्धीत रहेको बताउँदै बजारमा चलिरहेको भन्दा सस्तो र गुणस्तिरीय सजावटका सम्पूर्ण सेवा दिइने दावी गरे । कार्यकारी निर्देशक शाहले डिए इन्टेरियर्सले अनलाइन सुविधा समेत दिन थालेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top