×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

सेन्ट्रल बजारको दशैं अफर : उपहारसहित नगर छुट

२८ आश्विन २०७७

२८ असोज, विराटनगर ।
आउदै गरेको बडा दशैंलाई अवसर पारेर विराटनगरस्थित सेन्ट्रल बजारले उपभोक्ताका लागि विभिन्न छुटसहितका अफरहरु ल्याएको छ । स्थापनाकालदेखि नै विराटनगर र आसपासका क्षेत्रका उपभोक्ताको रोजाईमा पर्न सफल सेन्ट्रल बजारले विगतमा झैं यस वर्ष पनि दशैलक्षित विभिन्न अफर तथा उपहारहरु राखेको जनाएको छ ।

कोरोना कहरका बीच स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाएर बजार संचालनमा ल्याएको सेन्ट्रल मलले दशैंमा उपभोक्तालाई विशेष छुट ल्याएको हो । कात्र्तिक १ गतेदेखि मंसीर १० गतेसम्मका लागि आयोजना गरिएको छुट विशेष कार्यक्रम अन्तर्गत ९९९ रुपैयाँ माथिको खाद्यान खरिदमा चिनी, तेल, भुजिया लगायतमा आकर्षक छुट दिने सेन्ट्रल बजारले बताएको छ ।

Advertisement
Advertisement

त्यस्तै लत्ताकपडा, जुत्ता, ब्याग, घडीलगायतको सेक्सनमा १० प्रतिशत क्यास भौचर, खेलौनामा पनि १० प्रतिशत छुटको ब्यवस्था गरिएको सेन्ट्रल बजारका प्रतिनिधी गिरिश राठीले बताए । त्यस्तै ध्यू, दाल, चना लगायतमा पनि बाहिरभन्दा सस्तो मूल्यमा उपभोक्ताले खरिद गर्न पाउने छन् ।

Advertisement

कोरोनाको असर र नजिकिँदो चाडबाडले महंगिएको तरकारी तथा फलफुलमा पनि बाहिरभन्दा ५ प्रतिशत छुटको ब्यवस्था गरिएको राठीले बताए । विशेष अफरमा इलेक्ट्रिकल तथा घरायसी सामानहरुमा समेत विशेष छुट दिइएको उनले बताए बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top