Nepal Times
Nepal Times
3
Shares

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

२९ असोज, विराटनगर ।
गायिका एलिना चौहान र गायक रमेश बाँनियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बाँनिया कै रहेको छ ।

संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् । बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् ।गीतको छायाङ्कन प्रवेश राईले गरेका छन भने सम्पादन सुभाष शाहको रहेको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.