×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच साहित्यिक सहकार्य

३० बैशाख २०७५

काठमाडौँ, ३० वैशाख ः नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच सघन रुपमा साहित्यिक सहकार्य हुनेभएको छ ।

नेपाल र पाकिस्तानबीचको सम्बन्ध र मैत्रीलाई अझ विकसित गर्दै दुवै देशको साहित्यिक विकासमार्फत दुई मुलुककका जनताबीचको सम्पर्क एवं समझदारी विस्तारका लागि प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच समझदारीपत्रमा आज हस्ताक्षर भयो ।

Advertisement
Advertisement

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पाकिस्तान एकेडेमीका महानिर्देशक रसीद हमिदले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार अब दुवै देशले आआफ्ना देशका कानुन तथा अन्तर्राष्ट्रिय नियमको परिपालना गर्दै एकार्का मुलुकका लेखक, कवि, समाजशास्त्री र अध्येतालाई एकार्का राष्ट्रको भ्रमणको व्यवस्था, दुवै प्रतिष्ठानबाट एकार्का देशमा पुस्तक प्रदर्शनी, संयुक्त सम्मेलन र गोष्ठी आयोजना गर्नेछन् ।

त्यसैगरी दुवै देशले एकअर्को देशका भाषामा लेखिएका साहित्यको अनुवादको व्यवस्था मिलाउने, प्रमुख लेखकका कृति प्रकाशन गर्ने तथा लेखक, कविको प्रशिक्षणको व्यवस्थालाई पारस्परिक रुपमा प्रोत्साहन गर्नेछन् ।

त्यस अवसरमा महानिर्देशक हमिदले नेपाल र पाकिस्तानका जनतालाई भाषिक एवं साहित्यिक रुपमा एकाकार गराउन तथा दुई मुलुकका स्रष्टाबीचको सम्बन्ध विस्तारका निम्ति प्रज्ञा–प्रतिष्ठानसँग समझदारी गरिएको बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले तक्षशिला र लुम्बिनीका बौद्धचैत्य, गुम्बा, अशोकस्तम्भ र मस्जिदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो हो भन्ने पुष्टि हुन्छ भन्दै त्यसमा अनुसन्धान–अन्वेषण गर्न चाहने नेपालीलाई आर्थिक एवं भौतिक सहयोग गर्न आफू तयार रहेको बताए।

Advertisement

कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य र संगीतको सम्बद्र्धनमा प्रतिष्ठान निरन्तर क्रियाशील रहेको बताए । उपकुलपति विष्णुविभू घिमिरेले प्रतिष्ठान र पाकिस्तानी एकेडेमीबीचको समझदारीले दुवै देशका स्रष्टाबीच छलफल र संवाद गर्न मार्गप्रशस्त भएको बताए ।
रासस

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top