×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राप्रपा अध्यक्ष कमल थापा कोरोना संक्रमणमुक्त

९ कार्तिक २०७७

९ कात्तिक, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

Advertisement

अस्पतालबाट घर फर्किएलगत्तै उनले भनेका छन्‚ ‘आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह,सद्भाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु। ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा विशेष आभारी छु।’

Advertisement

गत असोज २८ गते बुधबार स्वास्थमा समस्या देखिएपछि काेराेना परिक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे थियाे। उनलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालकाे सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top