नदीमा डुबेर दुई बालिकाको मृत्यु

१० कात्तिक ७७, सोमबार
Share this
691shares

१० कात्तिक, कैलाली ।

Advertisement

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आइतबार मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top