मुख्यमन्त्रीले दिएको अभिव्यक्ति अपरिपक्व नभई वास्तविकता ःलक्ष्मणलाल कर्ण

३१ बैशाख ७५, मंगलबार

काठमाडौँ, ३१ वैशाख (रासस) ःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको बताउँदै उनको नागरिक अभिनन्दनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति अपरिपक्व नभई वास्तविकता भएको टिप्पणी गरे ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबीचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुबै देशबीचको सम्बन्धमा सुधार भएको बताए ।

Advertisement

नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले कुनैपनि देशको कार्यकारी प्रमुखले नेपालको भ्रमण गर्नु आफँैमा राम्रो पक्ष हो भन्दै समग्रमा भ्रमण सफल वा असफल भनेर आँकलन गर्ने समय अहिले नभएको धारणा व्यक्त गरे।

नेपाली काँगे्रसका नेता नारायण खड्काले समग्र रुपमा हेर्दा भारतीय प्रधानान्त्री मोदीको भ्रमण सफल भएको चर्चागर्दै ठूलो समस्याका रुपमा रहेको सिमा विवाद, कालापानी र सुस्ता विषयमा पनि सकारात्मक परिणाम नआए यस पटकको भ्रमणलाई पनि परम्परागत र व्यक्तिगत फाइदाको रुपमा भ्रमणलाई लिनुपर्ने बताए।

Advertisement

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top