दशै मनाउन आएका व्यक्तिमा कोरोना पुष्टि, वडा क्षेत्र सिल

१० कात्तिक ७७, मंगलबार

११ कात्तिक, बागलुङ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ । दशै मनाउने गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भए पछि समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै संक्रमण रोकथाम गर्न मंगलबार साँझ ७ बजेदेखि कात्र्तिक १५ गते राती १२ बजेसम्म लागु हुने गरी वडा क्षेत्र सिल गरेको हो ।

वडा भित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामाग्री, खाद्यन्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने र अन्य सवारी साधन, मोटरसाईकल समेत चलाउने पाईने छैन । वडाध्यक्ष यामबहादुर श्रीसका अनुसार वडा भित्र पाँच जना भन्दा बढी जमघट भई भेला हुन नपाउने र अनावश्यक रुपमा आवतजावत गर्न पनि निषेध गरिएको छ ।

Advertisement

संक्रमितको सम्पर्कम आएका व्यक्ति र समुदायस्तरमा संक्रमण फैलिन सक्ने हुँदा वडावासी नागरिकलाई घरमै सुरक्षित रुपमा बस्न वडाध्यक्ष श्रीसले आग्रह गरेका छन् । समुदायस्तरमा भाइरस संक्रमण फैलिन नदिन यस कोभिड–१९ रोकथाम तथा प्रतिकार्य समन्वय समितिको निर्णय अनुसार वडा क्षेत्रलाई सिल गरिएको थियो ।

दशै मनाउने भारत तथा राजधानी हुँदै आएका व्यक्तिलाई कोरोना देखिएको थियो । वडा कार्यालयको समन्वय विना घरमा आएर बस्ने र परिवार तथा छिमेकमा घुलमिल हुँदा गाउँ गाउँमा कोरोनाको त्रास बढेको वडाध्यक्ष श्रीसको भनाई छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top