×

NEPAL TIMES UPDATES

Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026

पहाडी जिल्लामा साहसिक साइकल यात्रा

१३ कार्तिक २०७७

१३ कात्तिक, इलाम ।

कोरोना सङ्क्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको छ । लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको यात्रामा विभिन्न पेसामा आबद्ध १३ युवा साइकल यात्री सहभागी थिए ।

Advertisement

इलामको हरियाली चियाबारी, नागबेली झैँ घुमेका सडकमा साइकल यात्रीको आगमनले थप रमाइलो थप्ने काम गरेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर चिपालुले बताए। उद्योग वाणिज्य सङ्घको पहलमा साइकल यात्रीलाई स्वागत गर्दै कोरोना कहरमा शून्य रहेको पर्यटनले केही बढ्ने विश्वास व्यक्त भएको थियो । साइकल यात्री बुद्ध तामाङले सो क्षेत्र पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह गर्न आफूहरू यहाँ आएको बताए ।

Advertisement

ताप्लेजुङको सुकेटारदेखि सुरु भएको चार दिने साइकल यात्रा झापामा सम्पन्न भएको साइकल यात्राका संयोजक योगेन्द्र थापाले बताए । द हिमालयन माउन्टेन बाइक विर्तामोडको सहयोगमा सञ्चालन भएको साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारी लगायतका क्षेत्र छिचोल्दै दुई सय ३० किलोमिटर यात्रा गरेको बताए । इन्धनको बचत तथा शारीरिक कसरत राम्रो हुने भएकाले साइकल यात्रा फलदायी हुने सहभागीको भनाइ थियो । रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top