१५ कात्तिक, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।
रसुवाका बाढीपीडित परिवारलाई अनेरास्ववियूको राहत वितरण
मौसम अपडेट : सातै प्रदेशमा वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम,सतर्क रहनु
रसुवा बाढीमा अहिलेसम्म के-के भयो रु अनि के गर्दैछ सरकार ?