आज ३८४४ जना संक्रमणमुक्त, निको हुनेको संख्या १४४८७८ पुग्यो

१९ कात्तिक, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४४८७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा ३३०९ जना संक्रमित भएका छन् भने ३० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top