×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

आउन थाले पर्यटक

२१ कार्तिक २०७७

काठमाडौँ: कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ ।

बोर्डका अनुसार पर्यटक खुला भएको महिना अक्टोबर (कात्तिक)मा मात्रै एक हजार ८७४ जना पर्यटक नेपाल आएका छन् । कोभिड सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दी सुरु गरिएको चैत (अप्रिल)यता सबैभन्दा धेरै पर्यटक यो भित्रिएको यो नै पहिलोपटक हो ।

Advertisement
Advertisement

अक्टोबरअघि अप्रिलमा १३, मेमा ३०, जुनमा एक सय, जुलाईमा १९५, अगस्टमा २६८ र सेप्टेम्बरमा ५८२ जना पर्यटक भित्रिएको बोर्डको तथ्याङ्कले देखाएको छ । सङ्क्रमणका बीच पनि पर्यटकका लागि नेपाल खुला गरिएपछि एकै महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन् ।

बन्दाबन्दी बीचमै पनि विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहे पनि उक्त सङ्ख्या खासगरी नेपालस्थित विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घअन्तर्गतका निकायमा कर्मचारी मात्र रहेको बोर्डले जनाएको छ । अक्टोबरमा नेपाल भित्रिएको विदेशीको सङ्ख्या भने घुम्नकै लागि पर्यटकका रूपमा आएको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिए पनि कोभिड–१९ सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्र ठप्प भएको थियो । बन्दाबन्दी घोषणा हुनुअघि यो वर्षका सुरुवाती दुई महिनामा भने पर्यटक आगमन सङ्ख्या तुलनात्मक रूपमा राम्रो रहेको लामिछानेको भनाइ छ ।

Advertisement

तथ्याङ्कअनुसार जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका थिए । त्यसलगत्तै फेबु्रअरीमा एक लाख एक हजार चार सय पर्यटक नेपाल भित्रिएका थिए । मार्चमा विश्वव्यापी रूपमै कोरोनाको प्रभाव बढिरहेको र २४ तारिखदेखि नेपालमा बन्दाबन्दी नै सुरु भए पनि त्यसअघि ३४ हजार पर्यटक नेपाल आएको देखिन्छ । त्यसयता अक्टोबरसम्म तीन हजार पर्यटक नेपाल आएका हुन् ।, याे समाचार गाेरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top