काठमाडौँ, ३ जेठ ः राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।
प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ । रासस
इनमको नाम लिँदै स्टाटस लेखेका युवक मृत, के भन्छ प्रहरी ?
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
गभर्नर विश्वनाथ पौडेलले पाएको ग्रेड कस्तो हो ?