हात्तीको आक्रमणबाट माउतेको मृत्यु

२१ कात्तिक ७७, शनिबार

२२ कात्तिक, चितवन ।

चितवनमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ। आक्रमणबाट  चन्द्रपुर गैडाटार घर भई हाल रत्ननगर नगरपालिका ६ बस्दै आएका ३६ बर्षीय हंसराज कुँवरकाे मृत्यु भएकाे हाे ।

शनिबार दिउँसो करिव ३ बजेकाे समयमा चितवन राष्ट्रिय निकुञ्ज भित्र हात्ती चराउन जाने क्रममा उनलाई सोही हात्तीले आक्रमण गरेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

कुँवरले एन पी एन संघको पालुवा हात्तीमा माउतेको रुपमा काम गर्दै आएका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top