×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

अपाङ्गतामैत्री प्रविधि हुनुपर्ने माग

३ जेष्ठ २०७५

काठमाडौँ, ३ जेठ ः अपाङ्गता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपाङ्गतामैत्री हुनुपर्ने माग गरेका छन् ।

सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा काठमाडौँमा आज आयोजित अन्तक्र्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

महासंघका महासचिव राजु बस्नेतले अपाङ्गतामैत्री भौतिक संरचना र अपाङ्गतामैत्री प्रविधि बन्न शुरु भए पनि त्यसले पूर्णता पाउन नसकेको बताए ।

टेलिकमले गत वर्षदेखि सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल र एसएमएस सेवा शुरु गरेको छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिका लागि ‘पहुँचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चारमाध्यम केही मात्रामा भए पनि अपाङ्गतामैत्री बन्दै गएको पाइन्छ ।

निर्देशिकामा ‘पत्रकार र सञ्चारमाध्यमले सांकेतिक अभिव्यक्तिका क्रममा अपाङ्गता भएका व्यक्तिको गरिमामा प्रतिकूल असर पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा वा उखान टुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नु हुँदैन भनिएको छ ।

दृष्टिविहीनसम्बन्धी अपाङ्गताका लागि पुस्तक पढ्न सक्ने ‘अडियो पुस्तक’ को समेत व्यवस्था गरिएको छ । प्रविधिका कारण न्यून दृष्टियुक्त व्यक्तिले कम्प्युटर र अडियोबाट पनि अध्ययन गर्न सक्छन् ।

Advertisement

महासंघका उपाध्यक्ष टीका दाहालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई समेत पहुँचयुक्त बनाउनका लागि नीतिमै सुधार गर्नुपर्नेमा जोड दिए । महासंघका कार्यक्रम अधिकृत विमल पौडेलले २०६८ सालमा सरकारले ल्याएको वेबसाइट निर्माण निर्देशिकाको संशोधनसहित कार्यान्वयन गर्नुपर्छ भने ।
रासस

भर्खरको समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top