२५ कात्तिक, काठमाडौं ।
मंगलबार दिउँसो काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
जब प्रहरीले नै एक युवकलाई डोरीले बाँधेर १०७ पटक लाठी वर्षायो
देवीघाटमा बनिरहेको ‘एक्रो ब्रिज’ किन चर्चामा छ ?
कुन सुरुङमा के भइरहेको छ ? सागर र श्रीराम चिलिमेमा पुगे,सुरुङमा खोजी जारी