×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सार्वजनिक पदाधिकारीले अब एउटा मात्र सवारी साधन पाउने

२७ कार्तिक २०७७

२७ कात्तिक, काठमाडौं । सार्वजनिक पद धारण गरेका अधिकारीले एउटा मात्र सवारी साधान चढ्न पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ मा यस्तो व्यवस्था गरेको हो ।

खर्च कटौती तथा मितव्ययिता कायम गर्न भन्दै ल्याइएको यो मापदण्डअनुसार त्यस्ता पदाधिकरीहरूले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धनजस्ता खर्च गर्दा पनि मितव्ययिता अपनाउनु पर्नेछ ।

Advertisement

यस्तो खर्चको आवश्यकता तथा औचित्य पुष्टि गर्नु पर्नेछ ।

त्यस्तै वैदेशिक ऋणको रकमबाट सवारी साधन खरिद गर्न रोक लगाइने तर अत्यावश्यक अवस्थाको पुष्टि हुने गरी अर्थ मन्त्रालयको अनुमति लिएर भने खरिद गर्न मापदण्डमा उल्लेख गरिएको छ ।

सामान्य अवस्थामा हेलिकप्टर भाडा राज्य कोषबाट नतिर्ने भनिए पनि विपद्, महामारी, प्रकोप, उद्धार, शान्ति सुरक्षा वा अति विशिष्‍ट पदाधिकारी सहभागी हुनुपर्ने विशेष अवस्थामा भने तिर्न पाइने छ।

Advertisement

कुनै पनि सरकारी निकायले वार्षिक स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर खर्च गर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनु पर्नेछ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top