यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङमा फेरी प्रतिवन्ध

२६ कात्तिक ७७, बिहीबार

२७ कात्तिक, काठमाडौं ।

काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्स (वायुसेवा निगम) लाई पुनः उडानमा रोक लगाइएको छ ।

९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर नेपाल एयरलाइन्सको उडानबाट हङकङ गएका उनलाई त्यहाँ कोरोना भाइरस पोजेटिभ देखिएको हाे । पुनः उडानमा रोक लगाएसँगै अब नेपाल एयरलाइन्स २५ नोभेम्बरसम्म हङकङ उड्न पाउने छैन । चीन र हङकङले अहिले कोरोना भाइरसको महामारी भित्रन नपाओस् भनी एयरलाइन्सहरुमाथि कडा निगरानी गरिरहेका छन् ।

Advertisement

कम्पनीका अनुसार उडान निषेधका कारण पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएको छ । यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो तेस्रोपटक हो । यसअघि कम्पनीले नेपालमा हुने पीसीआर परीक्षणमा प्रश्न उठाएको थियो ।

अर्कोतर्फ पीसीआरका लागि ल्याब दिएपछि अनिवार्य क्वारेन्टिनमा बसेर स्वास्थ्य निर्देशिकाको पालना गर्न समेत नेपाल एयरलाइन्सले यात्रुलाई आग्रह गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top