इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले विकेट लिएका छन्।
दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सको पहिलो विकेट लिएका हुन्।
१६३ रनको चुनौती पछ्याएको चेन्नईका सुरेश रैनाको को विकेट लिएका हुन्।
सुरेश रेनाको विकेटको भिडियो