ट्रम्पले हार स्वीकार नगर्नु लाजमर्दोः बाइडेन

५ मंसिर ७७, शुक्रबार
Share this
803shares

५ मंसिर, न्यूयोर्क ।

Advertisement

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको चुनावमा हार स्वीकार नगर्नु लाजमर्दो भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पको यो गतिविधिले अमेरिकी जनता कुन देशका नागरिक हुन् भनि विश्वभर नराम्रो सन्देश गएको पनि उनले उल्लेख गरेका छन्। निर्वाचनमा हार सुनिश्चित हुने पूर्व जानकारी भएर पनि त्यसलाई स्वीकार नगर्नु गैरजिम्मेवार भएको भनाइ बाइडेनको छ।

Advertisement

राष्ट्रपति ट्रम्पको गतिविधि अमेरिकी इतिहासमै गैरजिम्मेवार भएको बाइडेन बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top