×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

काबुलमा रकेट आक्रमणः ८ जनाको मृत्यु, दर्जनौँ घाइते

७ मंसिर २०७७

७ मंसिर, एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ ।

दर्जनौँ घाइते भएका छन् । शनिवार आतंककारी समूहले २३ राउण्ड रकेट आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

अधिकारीहरुका अनुसार प्रारम्भिक विवरण अनुसार आक्रमणमा परी ८ जनाको मृत्यु भएको र ३१ जना घाइते भएका छन् ।

Advertisement
Advertisement

घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने अफगानिस्ताको गृहमन्त्रालयले जानकारी दिएको छ । उक्त आक्रमणमा तालिवानी समूहको संलग्नता रहेको अफगानी गृह प्रशासनको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top