१४ मंसिर, काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनी श्वासप्रश्वासमा समस्या आएपछि आइतबार हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
शुक्रबार काेराेना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेनसमा रहेका थिए । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
एनपीएलमा डीआरएस लागू हुने, भिडिओ खिच्न, ड्रोन उडान रोक
बेनी–जोमसोम–कोरला सडकमा पुनर्निर्माणमै अर्बौं सकियो