×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

साढे ३३ किलो सुन प्रकरण : २८ जनालाई थुनामा राख्न आदेश

८ जेष्ठ २०७५

बिराटनगर,जेठ ८ ः साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतमा भएको एक महिना लामो बहसपछि अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Advertisement
Advertisement

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाउँदै पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनीसहित प्रहरी, सर्वसाधरण र व्यापारीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

त्यसैगरी प्रहरी हवलादर विष्णुबहादुर खड्कालाई अदालतले १५ हजार धरौटी लिएर तारिखमा रिहा गरेको छ । अर्का अभियुक्त अम्बहादुर थापालाई भने साधरण तारेखमा रिहा गरिएको छ ।

Advertisement
Advertisement

प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेतीलाई भने आजै अदालतमा पेश गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top