NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

सम्झनामा स्वरसम्राट नारायणगोपाल

शुक्रबार मंसिर १९ , २०७७
Reading Time: 1 min read
A A
सम्झनामा स्वरसम्राट नारायणगोपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ मंसिर, काठमाडाैँ ।
जब–जब नेपाली गीत, संगीतको बारेमा कुरा हुन्छ, तब स्वरसम्राट नारायणगोपालको नाम सँगै जोडीएर आउँछ । नेपाली गीत संगीतका पर्याय बनेर अटल बनेका छन् स्वर स्माज नारायण गोपाल । नारायणगोपाल जिवित नरहेपनि उनका सिर्जना जिवित छन् । नेपाली जनजनमा मनमनमा उनी बस्न सफल भएका छन् ।

अद्भूत मिठास र गम्भिरता सहितको स्वरमा माया, प्रेम र विरहका भावहरु समेटिएको छ । त्यसैले त, अझै उनि मनभित्र मुस्कुराइरहेका छन्, गुनगुनाइरहेका छन्, नेपालीहरु माझ अमर छन् । नेपाली ईतिहासमा अहिलेसम्म जनताले नै दिएको बिशेषण “स्वरसम्राट” मात्रै हो । २०२८ सालमा पोखराको एक कार्यक्रममा कवि भुपि शेरचनले नारायणगोपाललाई पहिलोपटक स्वरसम्राट भनेर सम्बोधन गरेका थिए । पछि गोरखा दक्षिणबाहू दिँदा राजाले पनि स्वर सम्राट नै भनेर सम्बोधन गरेपछि नारायणगोपाल निर्विवाद स्वरसम्राट भए ।

नेपाली आधुनिक संगीतका पर्यायवाची स्वरसम्राट नारायण गोपालले औपचारिक रुपमा कसैबाट पनि संगीतको शिक्षा लिएनन् । आफ्नै पिता आशागोपाल गुरुवाचार्यलाई प्रेरणाको रुपमा लिने नारायणगोपालले मानविकीशास्त्रमा स्नातकोत्तर गरे भने संगीत पढ्न भारत गएपनि अध्ययन नसकी फर्किएका थिए । पप गीतको औपचारिक सुरुवात ओमबिक्रम बिष्टबाट भएको मानिए पनि नारायण गोपाललाई सुरुमा पप गीत गाएको भनी आलोचना पनि गरिएको थियो, यती सम्मकी उनका पिताले छोरा छाडा संगीतमा लाग्यो भनी संगीतबाट नै अलग गराउन समेत खोजेका थिए । नारायणगोपालले स्वरसम्राटका रुपमा बिशिष्टता पाएपनि उनको जीवनको पहिलो पुरस्कार भने २०२३ सालमा संगीत बिधाका लागि मिलेको थियो । त्यसको १ बर्ष पछिमात्र उनले गायनका लागि पुरस्कार पाए । नारायणगोपालको विषयमा एउटा किस्सा छ– उनको ‘यो सम्झिने मन छ’ बोलको गीत रेडियोमा बढी बज्न थालेपछि उनले रेडियो नेपालमै गएर ‘कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइदिनुहोला, यसले गीत लोकप्रियता घट्छ’ भनेछन् ।

LS Auto

स्वरसम्राट नारायणगोपालको जीवनमा असफलता पनि अनेकौं थिए । उनी पहिलो पटक स्वरपरीक्षामा अनुत्तीर्ण भए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए । यसको दाग उनलाई जीवनभर लागिरह्यो । नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी, चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । नेपाली संगीतमा ५ सय भन्दा बढि गीतमा स्वर र ३ सय जति गीतमा संगीत दिएका स्वरसम्राट नारायणगोपालको ५१ बर्षे जीवन यात्रा २०४७ सालको मंसिर १९ गते अर्थात आजकै दिन टुंगिएको थियो ।

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.