‘बर्डफ्लु’ राजधानीमा पनि भेटियो

१२ जेठ ७५, आइतबार

कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण पुर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ ।

काठमााडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मैस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो ।

यसअघि पाँच बर्ष अघि पनि काठमाडौंमा बर्डफ्लु देखिएको थियो ।, आजको गोरखापत्र दैनिकमो पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top