अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

सिउडाड भिक्टोरिया, मेक्सिको, जेठ १३
मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ ।

तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए ।

महिलाहरुको शव उत्तरी राज्यको एक राजमार्ग क्षेत्रमा भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको राज्यमा लागूऔषध लगायतका विभिन्न मुद्दामा प्रायःनिमुखा नागरिकहरु हिंसामा पर्ने गरेका पाइएको छ ।

Advertisement

उक्त राज्यमा विविध क्षेत्रका तस्कर गिरोह र लागूऔषध प्रयोगकर्ताको पनि ठूलो सञ्जाल रहेको र यस्ता हिंसाबाट कैयौँ नागरिक नै प्रभावित हुनेगरेका प्रहरीको भनाइ छ ।

उक्त आपराधिक र हिंसात्मक घटनाको अनुसन्धान सुरु गरिसकिएको अधिकारीहरुले बताएका छन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top