म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर काराबाओ कपको सेमिफाइनलमा

८ पुस ७७, बिहीबार

९ पौष, एजेन्सी । प्रिमियर क्लबहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनल खेलमा प्रिमियरसिप प्रतिद्वन्द्वी एभर्टनलाई २–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड सेमिफाइनलमा पुगेको हो ।

म्यान्चेस्टरलाई विजयी गराउन खेलको अन्तिम समयमा एडिन्सन काभानी र एन्टोनियो मार्टियलले एक एक गोल गरे ।

Advertisement

जितसँगै म्यान्चेस्टर युनाईटेडले आफ्नै शहरको प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीविरुद्ध सेमिफाइनलको भिडन्त तय गरेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा टोटनह्याम हट्सपर र ब्रेन्टफोर्ड भिड्नेछन् ।

Advertisement

गएराति भएको क्वाटरफाइनल खेलमा स्टोक सिटीलाई ३–१ ले हराउँदै टोटनह्याम सेमिफाइनलमा पुगेको हो ।

स्टोक विरुद्धको खेलमा टोटनह्यामलाई विजयी गराउन ग्यारेथ बेल, बेन डेभिस र ह्यारी केनले एक एक गोल गरे । एजेन्सी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top