केन्द्रीय कमिटी वैठकमा दाहाल र नेपालको यस्तो उद्घोष

९ पुष, काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले सबै प्रकारका षड्यन्त्रलाई परास्त गर्ने बताएका छन् ।

नेपालले पार्टीका विरुद्ध भएका सबै प्रकारका षडयन्त्रलाई असफल पारेर पार्टीलाई एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातिर अगाडी बढाउन सफल हुने विश्वास व्यक्त गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक राजनीतिक परिवर्तनको रक्षा, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र सुदृढ गरी देशलाई समृद्ध नेपाल बनाएर समाजवादको दिशा तर्फ अघि बढाउन संकल्प गर्दै संघर्ष गर्न तयार हुनुपर्ने आवश्यकता औँल्याएको प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष प्रचण्डले संर्घषमा दृढतापूर्वक र एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकतालाई अपिल समेत गरेका छन् । पहिलो चरणको संघर्षको कार्यक्रम सकिएपछि अझै सशक्त र प्रभावकारी संर्घषका कार्यक्रम तय गर्ने प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको निर्णय छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top