१० पौष, काठमाडौं । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।
आनी छोइङको नियुक्ति विवादः पैसा दिनेबाहेक लिने गरेको छैन्
दिल्लीमा अर्थमन्त्री डा.स्वर्णिमले जयशंकरलाई पेन्डुलमको प्रश्न सोधेपछि
किम जोङ उनको ब्रेन ह्यामरेजको अफवाह, के भएको हो ?